• २०८१ असोज १२ शनिबार

गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

kharibot

बुटवल । गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ ।

अर्घाखाँचीको ठाडामा पहिरोले सडक अबरुद्ध भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखि सडक अबरुद्ध बनेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै