• २०८१ असोज ८ मंगलबार

एएफसी यू–२० एसियन कप छनोट: चाइनिज ताइपेइमाथि नेपालको सहज जित

kharibot

काठमाडौँ ।  एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत चाइनिज ताइपेइ विरुद्धको खेल नेपालले जितेको छ ।

चाइनिज ताइपेइको घरेलु  मैदानमा सोमबार सम्पन्न खेलमा समीर तामाङको ह्याट्रिकसँगै नेपालले चाइनिज ताइपेइलाइ ३ - १ गोलले हराएको हो । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल कम्बोडियासँग ४- १ गोलले पराजित भएको थियो । 

नेपालले अर्को खेल सेप्टेम्बर २५ मा उज्बेकिस्तान र सेप्टेम्बर २७ मा बहराइनसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै