• २०८१ असोज ६ आइतबार

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेस गोल रहित बराबरीमा रोकिएका हुन् ।

यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको ५ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा छ । त्यस्तै क्रिस्टल प्यालेसको ५ खेलमा ३ अंक रहेको छ र लिगमा १६औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै