• २०८१ असोज ४ शुक्रबार

कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण

kharibot

काठमाडौं । कृषि तथा पशुपक्षि विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।

केहि अघि एक कार्यक्रममा उपस्थित हुन विराटनगर पुगेका उनलाई डेंगु भएको हो । उनी हाल आफ्नै निवासमा आराम गरिरहेका छन् ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै