Skip This
  • २०८१ असोज ३ बिहीबार

यस्तो छ आज सुनचाँदीको मुल्य 

kharibot

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको हो । 

यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

(यस समाचारमा यसअघि अन्यथा भएकोले सच्याइएको छ- सम्पादक)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै