• २०८१ असोज २ बुधबार

सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

kharibot

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । विहिबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै