• २०८१ असोज ५ शनिबार

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

kharibot

काठमाडौं । पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलेको छ । 

मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चुम्लिङटारमा ढुंगा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको सडक पहिरो हतायाएपछि सुचारु भएको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै