Skip This
  • २०८१ असोज २ बुधबार

सुरुङमार्ग नजिकैको पहिरो हटाउने काम जारी

kharibot

काठमाडौँ । धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा अवरुद्ध रहेको सडक खुलाउन अझै चार घण्टा भन्दा बढी लाग्ने भएको छ ।

सोमबार अपराहन्न गएको लेदोसहितको पहिरो हटाउने काम भइरहेको र यो हटाउन अझै ४-५ घण्टा लाग्न सक्ने प्रहरीले बताएको छ ।

पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको भएपनि मानवीय क्षति भने भएको छैन । पहिरोले अहिले काठमाडौँ प्रवेशको यो सडक दुईतर्फी अबरुद्व रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै