• २०८१ असोज ३ बिहीबार

पहिरोले मुग्लिन–मलेखु सडक अवरुद्ध

kharibot

काठमाडौं । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पञ्छाएर सुचारु रुपमा सडक सञ्चालन गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । सडकमा ठूलो पहिरो खसेकाले त्यसलाई अहिले पन्छाउने कार्य जारी रहेको र केही समय लाग्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै