• २०८१ कार्तिक २ शुक्रबार

मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक

kharibot

काठमाडौँ । मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को असार ३१, साउन ३ र साउन ७ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै