• २०८१ भदौ २३ आइतबार

बागमतीका मुख्यमन्त्री जमकट्टेलको प्रचण्डसँग भेटवार्ता

kharibot

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

अल्पमतमा परेको बागमती सरकारको अबको रणनिती, संगठन निर्माण पछिल्लो राजनितिक घटन क्रम बारे मुख्यमन्त्री जमकट्टेल, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पुर्वाधान मन्त्री युवराज दुलाल र मुख्य सचेतक रत्न ढकाल लगायतले प्रचण्डसँग छलफल गरेका हुन् ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि बागमती प्रदेशमा सरकार अल्पमतमा परिसकेको छ र मुख्यमन्त्री जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै