• २०८१ कार्तिक २ शुक्रबार

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै 

kharibot

काठमाडौं । आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक ३: १५ मा बस्नेछ । 

संघीय संसद् सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन । 

यस अघि आइतबार र सोमबार बिहान तय गरिएका दुवै सदनका बैठक नयाँ सरकार गठनको प्रक्रियामा रहेकाले समय तालिका परिवर्तन गरिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै