• २०८१ असोज १९ शनिबार

पहिरोको जोखिममा परेको घरबाट उद्वार

kharibot

तनहुँ । तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित एक घर पहिरोको जोखिममा परेपछि मानिस सामान अन्यत्र सारिएको छ ।

स्थानीय  भुमाया अछामीको घर मुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २३  मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । पहिरोमा केही चौपाया पुरिएको आशंका गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै