• २०८१ असार २० बिहीबार

देउवाले बोलाए पदाधिकारी बैठक

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

एमालेसँगको सहमति पछि देउवाले बिहान ९ बजे आफ्नै निवासमा पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बोलाएका हुन् ।

गएराती देउबाले एमालेसँग सात बुँदे सहमति गर्दै वर्तमान गठबन्धन भत्काएका छन् । सहमति अनुसार शुरुमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् भने त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै