• २०८१ असार १९ बुधबार

कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

kharibot

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन् । 

देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै