• २०८१ असार १२ बुधबार

संवैधानिक परिषदको बैठक: निर्वाचन आयुक्तमा प्रधान सिफारिश

kharibot

काठमाडौं । संवैधानिक परिषदले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आइतबार बसेको संबैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै