• २०८१ असार १२ बुधबार

कोशीको नीति तथा कार्यक्रम मन्त्रिपरिषदद्वारा स्वीकृत

kharibot

विराटनगर ।  कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । 

प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको हो । स्वीकृत भएको नीति तथा कार्यक्रम सोमबार अपराहन्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै