• २०८१ भदौ २३ आइतबार

इतिहासकार ज्ञानमणि नेपालको निधन

kharibot

काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । ९१ वर्षका नेपालको मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारले जनाएको छ ।

नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । 'नेपालको महाभारत' उनको चर्चित पुस्तक हो ।  त्यस्तै 'नेपाल निरुक्त', 'यात्रा त्रयी', 'नेपालनिरुपण', 'नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष' पनि नेपाललेका उल्लेखनीय पुस्तक हुन् । नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै