बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।
रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एकदर्जन घाइते भएको प्रहरीले बताएको छ । केहि घाइतेको अवस्था चिन्ताजनक गरेको बताइएको छ ।