• २०८१ बैशाख १५ शनिबार

क्रिकेट खेलाडीले नपाएको पुरस्कार रकम वितरण गर्ने प्रक्रिया भोलि देखिनै शुरु गर्छौं- मन्त्री श्रेष्ठ

kharibot

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार छिटै दिने बताएका छन् ।

मन्त्री श्रेष्ठले क्रिकेट खेलाडीहरुले विहिबार बिहान घोषणा भएको पुरस्कार रकम अहिलेसम्म पुरा नपाएको गुनासो सुनेपछि आजै प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेको बताएका छन् ।

उनले सरकारले वितरण गर्न बाँकी रहेको रकम वितरण गर्ने प्रक्रिया भोलिदेखि नै शुरु गर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै