• २०८१ बैशाख १५ शनिबार

सुनचाँदीको मूल्यमा गिरावट

kharibot

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, सोमबार छापावाल सुन १ लाख २६ हजार ७०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख २६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । 

यता, मंगलबार चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मुल्य प्रतितोला १५ सय १५ रुपैयाँ कायम रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय