• २०८१ बैशाख १५ शनिबार

राष्ट्रियसभाका नव निर्वाचित अध्यक्ष दाहालले लिए शपथ

kharibot

काठमाडौँ । राष्ट्रियसभाका नव निर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

दाहाललाई शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

दाहाल आजै सम्पन्न निर्वाचनमा राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका थिए । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सभामुख देवराज घिमिरे लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय