• २०८१ बैशाख १६ आइतबार

नेपाल र हङकङबीचको टी-२० खेल वर्षाले रोकियो

kharibot

काठमाडौँ । नेपाल र हङकङबीचको टी-२० खेल वर्षाले प्रभावित भएको छ । टस हारेर पहिला ब्याटिंग गरिरहेको हङकङले ५ ओभरमा एक विकेट गुमाउदै ४३ रन बनाएपछि खेल बर्षाले रोकिएको छ ।

हङकङका लागि अन्शुमन राठले ३३ र निजकत खानले ९ रन बनाएर खेलिरहेका छन् । यस अघि नेपालका कारण केसीले हङकङका मार्टिन कोएत्जेलाई आउट गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै