• २०८१ बैशाख १७ सोमबार

जसपा आज सरकारमा जादै, दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका छन् । उनले जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सामेल गराउन लागेका हुन् ।

नयाँ गठबन्धनमा प्रतिनिधित्व गर्ने दलहरूमध्येको एक जसपाका मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दै छन् भने नवलकिशोर साह वन तथा वातावरण मन्त्री बन्ने छन् । त्यस्तै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै छन् बन्दै छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै