• २०८१ बैशाख १५ शनिबार

परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

kharibot

काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । 

विहिबार बिहान परराष्ट्र मन्त्रलयमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् । 

भेटका क्रममा श्रीवास्तवले श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । यस अघि गृहमन्त्री रहेका श्रेष्ठ बुधबार मात्र परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय