• २०८१ बैशाख १७ सोमबार

राप्रपा सत्ता केन्द्रित चलखेलमा सामेल छैन- राजेन्द्र लिङदेन

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरु अहिले सत्ता केन्द्रित चलखेलमा सामेल नरहेको बताएका छन् ।

लिङदेनले अहिलेको समस्याको समाधान सरकार परिवर्तन नभएर अवस्था परिवर्तन भएको बताउदै राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेलनभएको स्पष्ट गरेका हुन् ।

उनले भनेका छन्- 

राप्रपा वर्तमान सत्ता केन्द्रित चलखेलमा सामेल छैन र हुँदैन । वर्तमान समस्याको समाधान सरकार परिवर्तन होइन अवस्था परिवर्तन हो। र, मुलुकको यो अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य आवश्यकता हो । राप्रपा अहिले यही बाटोमा छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै