• २०८१ बैशाख २६ बुधबार

कानुन समितिको बैठक स्थगित

kharibot

काठमाडौं । दलहरु आन्तरिक छलफलमा व्यस्त भएपछि कानुन समितिको बैठक पनि स्थगित भएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसम्बन्धी विधेयकको संशोध प्रतिवेदनको मस्यौदालाई टुंगो लगाउन आज बिहान ७ :४५ बजे समितिको बैठक बोलाइएको थियो ।

सत्ता गठबन्धनमा असमझदारी पछि समिति बैठक पनि प्रभावित भएको देखिएको छ । यस अघि आजै बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक पनि स्थगित भएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै