• २०८१ बैशाख १६ आइतबार

मधेश प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी

kharibot

धनुषा । राष्ट्रिय सभामा मधेस प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन् ।

ढुंगानाले ७ हजार ३७० र चौधरीले ७ हजार ९२३ मतभार सहित विजयी भएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै