• २०८१ बैशाख १७ सोमबार

अछाममा बँदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते

kharibot

अछाम। अछाममा बँदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन्। 

भण्डारीको अनुहारमा चोट लागेको छ।

उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको अछाम प्रहरीले जनाएको छ। 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै