• २०८१ बैशाख २३ आइतबार

राष्ट्रिय सभा निर्वाचनमा राप्रपाले सत्ता गठबन्धनसँग सहकार्यको लागि छलफल गर्ने

kharibot

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा राप्रपाले सत्ता गठबन्धनसँग सहकार्यका लागि छलफल गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालयमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पदन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय गरेको हो । 

राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्न कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिएको छ । गठबन्धनसँग सहमति नभएमा अर्को बैठक बसेर उम्मेदवारीबारे पार्टीले निर्णय गर्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै