• २०८१ बैशाख २० बिहीबार

राष्ट्रियसभा चुनाव बारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

kharibot

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।  सानेपास्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा राष्ट्रिय सभा निर्वाचन र गठबन्धन निरन्तरतालगायतका बिषयमा छलफल हुनेछ । 

आजका बैठकमा समसमायिक राजनीतिक बिषय तथा महासमिति बैठक तयारीका बारेमा पनि छलफल हुनेछ ।

राष्ट्रिय सभा उम्मेद्वार छनौटका बारेमा छलफल समेत हुने उक्त बैठक अपरान्ह १ बजेबाट सुरू हुनेछ ।  

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै