• २०८१ बैशाख १७ सोमबार

मन्त्रिपरिषद् बैठक जारी

kharibot

फाइल तस्बीर

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकका नियमित एजेण्डा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् । 

बैठकमा एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवादका विषयमा पनि छलफल गर्ने प्रधानमन्त्री दाहालको तयारी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै