• २०८१ बैशाख १६ आइतबार

ट्राफिक प्रहरीको आग्रह- भोलि अत्याश्यक भएमात्र सवारी साधनसहित बाहिर निस्कनु

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । काठमाडौँ ट्राफिक प्रहरीले विहिबार अत्याश्यक काम बाहेक सवारी साधन लिएर बाहिर ननिस्किन आग्रह गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै महानगरीय ट्राफिक डिभिजनले विहिबार बिभिन्न समुहले जुलुसका साथै विरोध प्रदर्शन गर्ने जानकारी आएकोले काठमाडौँ उपत्यकामा सवारी आगमनमा असहजता हुन सक्ने भन्दै अत्यावश्यक कामका लागि मात्र सवारी साधन लिएर बाहिर निस्किन आग्रह गरको हो ।

विहिबार नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईको समुहले छुट्टा छुट्टै प्रदर्शन गर्ने बताएका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै