• २०८१ बैशाख १७ सोमबार

सिंगापुरविरुद्ध नेपाललाई तेस्रो सफलता, गुलशनले लिए विकेट

kharibot

काठमाडौँ । नेपालले सिंगापुरविरुद्ध तेस्रो सफलता हासिल गरेको छ । टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिंग गरिरहेको सिंगापुरको तेस्रो विकेट गुलशन झाले लिएका हुन् ।

गुलशनले ४६ रन बनाएर खेलिरहेका रोहन रंगराजनलाई आउट गरेका हुन् ।  यस अघि नेपलाका लागि सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल सिंगापुरले ७.१ ओभरमा ३ विकेट गुमाउदै ५३ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै