• २०८१ बैशाख १७ सोमबार

दुर्गा प्रसाईलाई काठमाडौँमा कालोमोसो दलियो

kharibot

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।

काठमाडौँको एक होटलमा प्रसाईंले आयोजना गरेको पत्रकार सम्मेलनबाट बाहिरिएलगत्तै उनलाई उपस्थित युवाहरुले कालोमोसो दलेका हुन् ।

प्रसाईं अहिले राजालाई फिर्ता ल्याउने अभियानमा लागिरहेका छन् भने राजनीतिक दलका नेताहरु तथा व्यवसायीहरुप्रति आक्रामक र विवादस्पद अभिव्यक्ति दिदै आएका छन् । अहिले प्रसाई होटलमै रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै