• २०८१ बैशाख १५ शनिबार

बैंक अफ काठमाण्डू र गुराँस लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

kharibot

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाँप्रबन्धक सरेज बुढाथोकी छेत्रीले यही बुधवार हस्ताक्षर गरेका छन् ।

यस सेवा अन्र्तगत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै