• २०८१ बैशाख २१ शुक्रबार

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रीलगायत पशुपति आर्यघाटमा

kharibot

काठमाडौं । दिबगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भईरहेको छ ।

पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाको सभामुख देवराज गुरुङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष नेताहरू र नेपाल सरकार उच्च पदस्थ पदाधिकारीलगायत पशुपति आर्यघाटमा पुगेका छन् ।

पार्टीका नेता तथा शुभचिन्तहरुले यतिखेर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिईरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै