• २०८१ बैशाख १५ शनिबार

ग्रीसमाथि नेदरल्याण्डको सहज जित

kharibot

काठमाडौँ । युरोकप छनौटमा नेदरल्याण्डसले ग्रिसलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले ग्रीसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्याण्डसको जितमा मार्टेन डे रून, कोडी गाक्पो र वोउट वेगहोर्स्टले एक एक गोल गरेका थिए । 

युरो कप छनौटमा नेदरल्याण्डसको यो दोस्रो जित हो ।  नेदरल्याण्डले ३ खेलमा ६ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।  त्यस्तै ग्रीसको ४ खेलमा ६ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै