• २०८१ बैशाख १६ आइतबार

आज कृष्ण जन्माष्टमी, पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

kharibot

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार  देशभर  श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि  भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यश दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै