• २०८१ बैशाख १७ सोमबार

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

kharibot

काठमाडौं । काठमाडौं, १५ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन्। उनले २३ मत पाउँदा पियाले १४ मत पाए।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना निर्वाचित भएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै