• २०८१ बैशाख १६ आइतबार

राष्ट्रपति पौडेलले दिए नेपाली क्रिकेट टिमलाई शुभकामना

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जितको शुभकामना दिएका छन् ।

नेपालले आज एसिया कपको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध खेल्न लागेको सन्दर्भमा राष्ट्रपति पौडेलले सफलताको शुभकामना दिएका हुन् ।

नेपाल र पाकिस्तानबीचको खेल आज एशिया कपको उदघाटना खेलमा आज मुल्तान क्रिकेट स्टेडियममा अपराहन्न ३: १५ बजेदेखि शुरु हुदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै