• २०८१ बैशाख १७ सोमबार

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

kharibot

काठमाडौँ । पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । 

किराँतीले आफ्ना पिताको निधन भएको जानकारी दिएका छन् । उनका पिता स्वास्थ्य समस्याका कारण उपचारत थिए ।

मन्त्री किराँतीले सामाजिक संजालमा लेखेका छन्- 

'भखरै वुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल  खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छाति भित्र । आज बाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रध्दाञ्जलि !' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै