• २०८१ बैशाख १८ मंगलबार

डेंगु संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु

kharibot

तानसेन । पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ।

युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन्।

डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले  जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै