• २०८१ बैशाख २० बिहीबार

प्रधानमन्त्री ओलीद्वारा डा. उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

देवकोटाको उपचार भइरहेको न्यूरो अस्पतालमा पुगेर मंग्ल्र्बार प्रधानमन्त्री ओलीले देवकोटाको स्वास्थ्य लाभको कामना गरेका हुन् । पित्त थैलीको  क्यान्सर रोगले थलिएका देवकोटा न्यूरो अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । 

प्रधानमन्त्री ओलीका साथमा मुख्य सल्लाहाकार बिष्णु रिमाल,एमाले डा.राजन भट्टराई पनि देवकोटाको स्वास्थ्य अवश्था बुझ्न अस्पताल पुगेका हुन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै