काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत नेपालविरुद्ध जिम्बाबेले टस जितेको छ ।
जिम्बाबेको हरारे इन्टरनेसनल स्पोर्ट्स स्टेडियममा जिम्बाबेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो ।
नेपालले पहिलो पटक एकदिवसीय खेलमा कुनै पनि टेस्ट खेल्ने देशसँग खेल्न लागेको यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपालको प्लेइङ ११ :
रोहित पौडेल (कप्तान, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की ।