• २०८१ बैशाख १७ सोमबार

नेपालविरुद्ध फिलिपिन्स १-० ले अगाडी

kharibot

काठमाडौं । फिलिपिन्सले नेपालविरुद्धको मैत्रीपूर्ण खेलमा १-० को अग्रता लिएको छ ।

फिलिपिन्सले खेलको ४९औं मिनेटमा गोल गर्दै नेपालविरुद्ध शुरुवाती अग्रता लिएको हो ।

यसअघि पहिलो हाफमा नेपाल र फिलिपिन्स गोलरहित बराबरी खेलेका थिए ।

फिफा वरियतामा १३६औँ स्थानमा रहेको फिलिपिन्ससँग १७४औँ स्थानमा रहेको नेपालले यसअघि ५ खेल खेलेकोमा एक जित हासिल गरेको थियो । त्यस्तै फिलिपिन्सले ३ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै