• २०८१ बैशाख १५ शनिबार

प्रतिनिधि सभा बैठक सुरु, एमालेको विरोध

kharibot

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । बैठक सुरु हुने वित्तिकै नेकपा एमालेले उठेर विरोध गरेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरणका लागि प्रक्रिया नपुर्याएको भन्दै एमालेले संसदमा विरोध जनाएको हो ।

जसअनुसार प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । 

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेटमाथी आजबाट छलफल सुरु हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय