• २०८१ बैशाख १७ सोमबार

रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

kharibot

काठमाडौं । रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प भएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ३ बजेको समयमा भूकम्प गएको हो ।

लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा उक्त भूकम्पको धक्का महसुस गरिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै