• २०८१ बैशाख २० बिहीबार

कर्नाटक विधानसभाको शुरुवाती रुझानमा कांग्रेस अगाडी

kharibot

नयाँदिल्ली । भारतको कर्नाटकमा सम्पन्न चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न बिद्यान सभा निर्वाचनवाट कांग्रेस आई अगाडी देखिएको छ । 

जसअनुसार कांग्रेस ११२ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टी कांग्रेस आईलाई पच्छाईरहेको छ । जसअनुसार भाजपा ९० स्थानमा रहेको छ । 

यसैगरी जेडिएस १९ स्थानमा अग्रस्थानमा देखिएको छ ।

२२४ सदस्यीय विधानसभामा बहुमतको लागि ११३ सिट आवश्यक पर्दछ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै