• २०८१ असोज २० आइतबार

ढाकाकुमार श्रेष्ठको रास्वपाबाट साधारण सदस्यता खारेज

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई सांसद पद खारेज गरिदिएको छ । श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिएका छन् । 

बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको बैठक पछि पत्रकार सम्मेलन मार्फत सभापति लामिछानेले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै